#sirjanasizzu #sailung
कुनै पनि गन्तव्यहरु संग मिल्दा जुल्दो छैन शैलुङ । गन्तव्य पिच्छे फरक बिशेषता । सय थुम्काको शैलुङ काठमाडौं बाट एकदिन मै सजिलै पुग्न सकिने अत्यन्तै सुन्दर गन्तव्य हो। जुनसुखैमा समय मा पुग्दा पनि प्रकृति आफ्नो रङ अनुसार स्वागत गर्न आतुर हुन्छ । बर्षा समय भुंईफुल र कुईरोको लुकामारि , हिउँदमा सेताम्मे हिमाल , हिजो आजको समय बिहान बेलुको sunrise र sunset यहाँ पुग्न कुनै सिजन कुर्न पर्दैन । यो सदावहार गन्तव्य हो। रामेछाप र दोलखाको सिमान रहेको यो गन्तव्यलाई कंकृटमय बनाउन तिर भन्दा पनि प्रकृतिमय संरचना बनाउन तिर सोच बिचार गर्दा वातावरण मैत्री हुन्छ्। यहाँ बनाईका क्ंकृट का केहि संरचना छन जो प्रकृति मैत्री छंदै छैन । त्यस बारे सोचौं ।
विस्तृत
Spark Adventure ले आयोजना गरेको
" Wild Stay With Chauri " मा सहभागी हामि ।।
Thank you, Spark Group,
Spark adventure
Thank you so much everyone.
Travel partner : Call Karnali Adventure Treks & expedition
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
camera/Edit: Keshab Adhikari(keshabfootage)
Narrated/Scripts/Direction By: Sirjana Sizzu
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our YouTube channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
コメント