धन्यवाद सिज्जु जी । हाम्रो देशको एउटा सुन्दर स्वर्ग जस्तो ठाउमा अवलोकन गराउनु भएको मा।
Beautiful ❤️ Place Alive on earth😍🙏☘️
सुन्दर प्रकृति अनि सस्कृती सैलुङ सुन्दर छ पर्यटन प्रबर्द्धन गरौ ।
हाम्रो थामि जाति को कल्चर को भिडियो वन्ऍको मा तपाई लाई धेरै धेरै धन्यावात दिन्ना चाहान्छु मिस तपाई हरेक व्क हेरने काम गरुछु म अहिले मलेशिया वाट यो भिडियो हेर्दै छु मेरो जन्मा थलो चाहि दोलोखा को कालिड्च्चोक गाहुपालिको वा ड नं १ गैरोगाहु वेगुम्पा ❤❤❤❤❤❤
नेपाली हरुले अरु चिज नहेर्दा हुन्छ सृजना जि को यो भिडियोहरु हेर्दा धेरै ग्यान मिल्न सक्छ है।
साच्चीनै , पसुपती सर्माले गाएको गीत सहिनै रहेछ, > अमेरीका पनि यै, अष्ट्रेलिया पनि यै, यु के पनि यै, क्यानाडा पनि यै, होत रहेछ, धन्यबाद।
पुतली जस्तै छन मेरा हरेक सपनाहरू ।हात लगाउनु भन्दा पहिला नै उडिदिन्छन....by Krish ...Go ahead sis🙏🇳🇵🙏🇳🇵
होली को शूब कामना छ
Thank u so much 🙏🏽 for visiting our district ❤
#Bijay da ko motivation towards woman salute Jai CHANDRA SURYA
Didi maily hjurlai vakhar veete first time , first time Mai tapaile Mero man jitnu bhayo , kati mitho 👌 vedio,I m totally hooked, kasam di Dami 👌.
मैले त ठूलो टिभी मा हेर्दै छु सिर्जना बैनि युके बाट आहा
First coment big fan sister keep going
Yes i like a place of SAILUG 100 hill when i was in Nepal congratulations baini shrekana i am from HONG KONG
यती रमाइलो भिडियो हेर्न म पो छुटीराको रैछु , अति सुन्दर सैलुङ उपत्यका धन्यवाद सिर्जना जी 🙏🙏
बईनी नमशकार छ
नेपाल आमाले घुम्टो भित्र लुकाएर राखेका अनेकौँ मनमोहक दृश्यहरु मध्येको विशेष दृश्य लाग्यो ❤❤❤
Heaven:thanksdoc:
सृजना जि तपाईं लाइ धेरै धेरै धन्यवाद । त्यहाको बास्तबिक अनि अनि प्रकृतिमय स्थलमा घुमेर त्यहाको छुट्टै तरिकाले देखिएको धार्मिक , सास्कृतिक र एउटा एइतिहासिक महाभारतको चुचुरोलाइ फरक दृष्टिकोणले चिनाउनु भएकोमा । हामी त्यही नजिकैको बासिन्दा भएपनि त्यो ठाँउलाइ चिनाउन नसकिदा र हाम्रो समाज र स्थानिय तहको उपल्लो तहको नेतृत्वले गर्दा बास्तबमै शैलुङको कति सुन्दर कुराहरु मासिदा दुख लाग्छ । तपाईं ले त्यहाको भिडियोमा एउटा सानो तर बुझेमा बृहत गहिराइको कुरा गर्नु भएको छ मलाई निकै चित्तबुझ्दो लाग्यो । त्यो हो त्याहाको प्रकृतिलाइ मास्नु जस्तो कि भ्यु टावर बनाइएको छ । तर बास्तबमा त्यो आवश्य्कता नै थिएन । छैन पनि ।बाकी धेरै कुराहरु छ्न तर म यहा भन्न सक्दिन कुनै मौका पाए भने म तपाइ लाइ भन्ने नै छु अझै घुम्नुस त्याहाको अवलोकन गर्नु हुन्छ भने म तपाइ लाइ सहयोग गर्ने छु किन कि म त्यही परिवेशमा हुर्किएको छु । हो । Thanks a million such a wonderful video… 😊🙏
@himalmukhiya235