ma ta parkheko parkhai chu || Nepali romantic song || slow reverb
lyrics
छोडेर जानेहरुको यादमा पर्खनेहरुको एउटा पीडा
म त पर्खेको पर्खै छु
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
म त पर्खेको पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु
छुन छोड्यो रक्सीले नी, बाँचम केको भरमा?
ज्यान अडिन्न बाहिर पनि, मन अडिन्न घरमा
मुस्कान बनी ओठमा आइदेऊ न
मलाम बनी चोटमा आइदेऊ न
मुस्कान बनी ओठमा आइदेऊ न
मलाम बनी चोटमा आइदेऊ न
मत पर्खे को पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु
मत पर्खे को पर्खै छु
फूल झार्यो असिनाले, खाली भयो डाली
स्वाठ्ठै पानी खाइदिम क्याहो दुई चम्चा बिष हाली?
खोला बनी बगी आइदेऊ न
चरा बनी उडी आइदेऊ न
खोला बनी बगी आइदेऊ न
चरा बनी उडी आइदेऊ न
म त पर्खेको पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु
मत पर्खे को पर्खै छु
निद्रा लाउने दबाई खान्छु, सुत्छु बल्ल तल्ल
आफ्नै नाम नी बिर्सिएझैँ, हुन्छु अल्लमल्ल
निद्रा बनी रातमा आइदेउ न
छायाँ बनी साथमा आइदेउ न
निद्रा बनी रातमा आइदेउ न
छायाँ बनी साथमा आइदेउ न
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु
टोलाई रहन्छु बेला बेला, तिम्रै यादमा हराई
बोलाई रन्छु तिम्रै नाम, चिच्याई-कर्याई कर्याई
खाना बनी भोकमा आइदेऊ न
खुसी बनी शोक मा आइदेऊ न
खाना बनी भोकमा आइदेऊ न
खुसी बनी शोक मा आइदेऊ न
मत पर्खेको पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु
मत पर्खे को पर्खै छु
फूल पनि रोए जस्तो लाग्छ आज भोलि
बगरलाई एक्लै छोडी बगेपछि खोली
बास्ना बनी फूलमा आइदेऊ न
माफी बनी भुलमा आइदेऊ न
बास्ना बनी फूलमा आइदेऊ न
माफी बनी भुलमा आइदेऊ न
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु
मत पर्खे को पर्खै छु (मत पर्खे को पर्खै छु)
orginal video: • Ma Ta Parkheko Parkhai Chhu | Devendr...
DISCLAIMER •
For Copyright Issues E-mail us via ( coverloveryt@gmail.com )~Dear Song Owner , We are just promoting your song. If the artist, producer or management team wants it to get removed, We will surely follow your advice.
we don't claim any rights in this video,all right reserved to respective copyright owner ❤❤❤
#ma #ta #parkharke #ko #parkhai #xu #nepalisong #romantic #lovestatus #lofi #lufilove #slow #reverb #nepalilofi #nepalisong #newromanticsong #vitalsong #trending #devendrabablu
コメント