@BishalRaiOfficial

नमस्कार यहाँहरु सबैलाई । म बिशाल राई ,
आज यसरी kendra motion picture बाट जोडिएर song लिएर तपाईहरुको माझमा आउनु पाउँदा एकदमै खुशिछु । Hukum baksiyos song लाई जसरी माया सपोर्ट गर्दिनु भएको थियो ,आशा छ त्यो माया सपोर्ट अझै धेरै यो song बाट पाउने छौ पाउने छु सबै जनाले video लाई share/like and channel लाई subscribe गर्नु नभुल्नु होला thank you all🥰🙏🥰

@rabinpoon2379

रियल हिरो पल शाह अनि एलिसा राई😘😍Best of luck दसै को शुभकामना😍👍️🙏

@udrai1

नयाँ स्वर, नया कलाकार राम्रो कोसिस बधाई छ विशाल सर । बहु प्रतिभाको धनी हाम्रो विशाल सर ----मजको 👏👏👏👏

@roshanirlshah3995

Wow
Congratulations team 🤗🤗👏👏❤️

@sunitagrg5937

रियल हिरो पल शाह एलिसा राई लगाएत सम्पुर्ण टिमलाई सफलताको अग्रिम सुभकामना।।🙏🙏

@laxmanale5103

Big fan of megastar Paul Shah 😍

@dipendrabahadurshah3392

पल शाह जी लाई साँच्चै माया गर्ने सबै एता हाजीर है ❤️❤️❤️👍

@ratnalalr.c4595

हाम्रो रियल हिरो पल दा र एलिशा जि अभिनय निकै राम्रो लाग्यो 👌❤️❤️🙏

@ratnalalr.c4595

आहा धेरै पछि यो जोडीलाई सङै देख्दा धेरै खुशी लाग्यो र अडियो भिडियो पनि सारै राम्रो लाग्यो  आउदै गरेको नेपाली महान चाड पर्व बडा दशै तथा बिजया दशमिको सम्पुर्ण लाई  हार्दिक मङ्लमय शुभकामना ❤️❤️🙏

@RATANKUMAR-ib4jo

पल दादा को जुनसुकै भिडियो हेर्न किन मन लाग्छ मलाई एउटा इन्डेक्स का राजा पल दादा सफलता को शुभकामना संपूर्ण टिम लाई Miss you Paul dada 💙💙💙💙

@JayKay-sn3pg

Daami xa sabaiko kaam❤❤best wishes to our PAUL shah and the entire team.

@rajendrakhatri5555

आहा धेरै मिठो गित भिडियो बधाई सबैलाई

@sanchalal4920

दामी लागेउ गीत पल जि काे भिडियो हरु त नहेरने कुरै भयननी 🙏🙏🙏

@bharatjungxetrii5373

Congratulations entire team 👏👍

@nirmalarai4399

बधाई छ यो परेवि जोडि लाई यसरिनै हेरिरहन पाउ

@appolinalepcha7621

Congratulations all teem love from Singapore♥️♥️♥️♥️

@gitabudha283

Dami♥️♥️😗

@ak-ol7qk

Wonderful❤❤❤ma best wishes to Paul and the entire team.👌🎵🎬

@rojinaghartimagar7050

Wow nice song 😍congratulation alisha rai n real hero paul shah 🙏❤

@rasnagurung5273

WOW Dammi chha perfect chha this Song 😊❤️💋💋