@anojrai1198

अस्ति देखिन यही दिनको पर्खाईमा रहेको थियौं आज पूरा भयो।धेरै धेरै धन्यवाद! भविष्यमा कुनै दिन तपाईँको यो मेहेनतहरु अब्बल भई नेपालको लोकप्रिय च्यानल बन्ने  कुरामा कुनै दुई मत छैन।शुभकामना🎉🎉❤❤

@khotang-l1m

हामी किरातीको दर सन्तानहरुको तर्फबाट सेवा,हौवा, कोटि कोटि नमन हाम्रो प्यारी बहिनी श्रीजना ज्युलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 । यश पबित्र स्थल सम्म हामी यसै जील्लाकोहरु त पुग्न सकेको छैनौ तपाई  भूगोलको दुरीको हीसाबले तपाईले यश पबित्र भुमीलाई चुम्न,घुम्न,यहाका कला,सँस्कार,सस्कृतिलाई नेपालको बिभिदतामा एकता जोड्न एक जीउदो उदाहरणिय  पात्र तपाईं भाग्यमानी हुनुहुन्छ साथै साल्पा सिलिचुङ्ग,सुम्निमा पारुहाङ्गले सदैब आशिर्वाद दीईरहुन । 
धन्यवाद ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

@lamasherpa3980

ल फेरि आयो मेरो फेब्रेट मान्छेको भिडियो रावा धाप बाट साल्पा सिलिचुङ्ग साल्पा देवि माता ले सबैको रक छ्या गरुन 🙏🙏🙏

@Agnirajbohara

दिदि को भिडियो एक नि नछुटाई हेर्ने यता हाजिर ❤️ 
म दिदि को एक सच्चा समर्थन हु 🙏❤️

@SabitriGiriSaud

साकै सुन्दर दिव्य विकट । साल्पा सिलिचुङग को दर्शन गराई दिनुभएकोमा हृदयदेखि धन्यवाद । यो पदमार्ग अझै सुगम तथा व्यवस्थित होस आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण भएर यहाँका मानिसहरुको अवस्था राम्रो होस् जय  सुम्निमापारुहाङ्ग🙏🙏🙏🙏😊

@ajitrai-n1d

साल्पा सिलिचुङले सवैको कल्याण गरुन 🙏

@durgafabenlimbu1638

सिर्जना सिज्जु बहिनीको ठूलो फ्यान हाजिर भए अनि शुभयात्रा भन्न चाहे बहिनी हाम्रो पूर्वी पहाडमा रहेको मुन्धुम ट्रेल मार्गको प्रचार प्रसारमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏

@narendarrai-et7ni

sarai ramailo lagyo afu napuge pani kasto tapaisangai hine ko anuvuti paye tq sr. Tapaiko video kahile naxutaunu parosh.

@tikaramkirati400

साल्पा पोखरी ले सबैको कल्याण गरुन 🙏

@janakikhaling3967

साल्पा सिलिचिङ्ले सबैको रक्षा गरुन् !🙏🙏❤❤🇳🇵🇳🇵👍️👍️💪💪सारै रमाइलो भयो भिडियो हेर्न🙏🙏

@Chhabilal-cn6hd

💓💓💓💓💓

@user-gn8ml7ft3w

Nice Scenery and Video❤❤❤

@UrikaThapa43

आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा  ।💥🎉

@prativakulungrai500

होम्रो साल्पा सूलीचुङ प्यारो साल्पा सीलीचुङ❤❤❤

@bikashrai7550

Jai Kirat Baini Li dharai dharai Maya+thanks 🙏 katti ramro thaw explore gare denu vayo so love you 🙏 from Darjeeling

@haxalivlogs7

Silichung top ko video chai babal hunxa jasto xa ❤❤❤ 
Eagerly waiting

@Ms-b12_8

विद्या चापागाईं को अर्को रुप लाग्छ उहाँ, ❤एक दमै साहसिक र प्रतिभाशाली ❤ 
छोरी चेलीलाई यसरी हिड्न ठुलो साहस जुटाउनु पर्छ 😊

@Dineshkandel904

कसरी बयान गरु  शब्द नै छैन।।।❤❤❤❤❤❤

@abiraltekrai

साह्रै राम्रो लाग्यो है 😊

@RadungMedia

सारै राम्रो छ! Waiting for the next one ……