काल झैँ स्मरणमा रहने जिवन्त अभिनय सरोज सर।स्वर अझ मदन सरको शब्दमा बयान गर्न सकिन्न।सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।
डाइरेक्टरको अभिनय अत्यन्तै उत्कृष्ट लाग्यो । नयाँ अनुहार देखियो ।
मनछुने ❤️🙏 सरोज खनाल साच्चै कलाकार हुन 👏👏👏
उत्कृष्ट रचना । शुभकामना छ श्रीमान् ।
हामिसबैको वास्ताविक भोगाई उजागर सम्पुर्ण पुराना हाम्रो इतिहास कलाका ज्यु हरुलाई हार्दिक नमन्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐
आहा जीवन्त अभिनय हजुरको सरोज जी सारै मन छोयो। मदन सर को मिठो भावुक स्वरमा अत्यन्त मार्मिक यथार्थ भाव बोकेको कालजयी गीत सफलता को लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। 🌹💕🙏🙏
Mero pani mann ma khath k ko kura sabbai yo geet ma rahexa....dherai dherai dherai dherai.....ramro lagyo 👍👍👍
साह्रै राम्रो 😍😍😍
जिबनको वास्तविक कहानी, मिठो अतित ☺️☺️☺️
सबै तर्फबाट उत्कृष्ट सदाबहार video
अहा सारै राम्रो लाग्यो,,,
आहा कस्तो मिठो गित कति राम्रो सरोज सरको अभिनय जीवन्त गित बनेको रैछ शुभकामना तथा बधाई छ सम्पूर्ण टिमलाई 🙏
मदन कृष्ण श्रेष्ठ जी को स्वरलाई सरोज जी ले अमर बनाइ दिनु भएको छ । तारिफ गर्न म संग शब्द छैन। यति भन्न सक्छु यस्तो जीवन्त अभिनय मैले आफ्नो जीवनमा कमै देखेको छु। great great great superb superb superb
हरेक मानीस हरू को हीडेको पहीला हरू मेटीनदाई जादो रहेछ💕💕😭😭
Exlent Saroj dai 🙏🙏🙏
सायद आफ्नो अतितलाई सबैले यसरिनै सम्झिन्छन होला❤️❤️
Sarai ramro lagyo 👌🌺✌️🏻💖
उत्कृष्ट गीत र भिडियो।
@RamPrasadKhanal